राप्ती राजमार्गको पहिरोमा परी एक जनाको मृत्यु, एक घाइते
ekantipur.com · Tue Sep 08 03:25:59 GMT 2026

राप्ती राजमार्गको पहिरोमा परी एक जनाको मृत्यु, एक घाइते
सल्यानमा राप्ती राजमार्गअन्तर्गत खारखोला अरिङ्गाले फेदीमा गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)