कृष्णभीरको अवरोधले कष्टकर बन्दै लमजुङ–काठमाडौं यात्रा
clickmandu.com · Tue Sep 08 03:26:42 GMT 2026

लमजुङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौं यात्रा प्रभावित भएको छ ।
नियमित मार्ग अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौँ जाने सवारीसाधन वैकल्पिक बाटोबाट सञ्चालन भइरहेका छन् । यसअघि करिब पाँच–छ घण्टामा पूरा हुने यात्रा अहिले १२–१३ घण्टासम्म लाग्ने गरेको छ भने यात्रुको खर्चसमेत बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)