रास्वपाको जिल्ला कार्यक्रममा विवाद, सांसदहरू लखेटिएको होइन : अन्सारी
baahrakhari.com · Sat May 23 08:52:00 GMT 2026

जनकपुरधाम । बाराको कलैयामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)को बैठकमा विवाद भएको छ । शनिबार (जेठ ८) बसेको बैठकमा संस्थापन पक्षले दबाब सिर्जना गरेको भन्दै विवाद भएको हो ।
प्रतिनिधिसभा सदस्य तथा रास्वापाका नेता रहबर अन्सारीका अनुसार, जिल्ला अधिवेशनका सन्दर्भमा बैठक/कार्यक्रम राखिएको थियो । सोही बैठकमा एक पक्षले विवाद सिर्जना गरेको उनले जानकारी दिए । तर, कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)