अपर त्रिशूली-३ ‘बी’ आयोजनास्थलमा हेलिकप्टरबाट एक्सकाभेटर लगेर उद्धार कार्य जारी छ : मन्त्री श्रेष्ठ
ratopati.com · Fri Aug 28 09:55:34 GMT 2026

काठमाडौँ। अपर त्रिशूली-३ ‘बी’ आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरिएको छ।
अत्यन्त कठिन र जोखिमपूर्ण परिस्थितिका बिच उद्धार तथा पहुँच स्थापना गर्ने कार्य निरन्तर अगाडि बढिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)