ऋषितर्पणीको अवसरमा खोटाङमा साँस्कृतिक मेला
gorkhapatraonline.com · Fri Aug 28 09:56:49 GMT 2026

जनैपूर्णिमा एवं ऋषितर्पणीको अवसरमा खोटाङका चार ठाउँमा साँस्कृतिक मेला लगाइएको छ । वर्षाको परवाह नगरी ढ्याङग्रो र झ्याम्टा बजाउँदै शुक्रबार मेला लगाइएको हो ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको भुल्केमा हरेक वर्ष जनैपूर्णिमा एवं ऋषितर्पणीको अवसरमा साँस्कृतिक मेला लगाउने गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)