जापानमा ब्याजदर ३१ वर्षयताकै उच्च विन्दुमा
nepalviews.com · Tue Jun 16 04:26:29 GMT 2026

काठमाडौँ । विश्वव्यापी रूपमा ऊर्जा तथा इन्धनको मूल्यमा भएको भारी वृद्धिका कारण जापानको केन्द्रीय बैंकले ब्याजदर बढाएर ३१ वर्षयताकै उच्च विन्दुमा पुर्याएको छ।
मङ्गलवार बसेको बैंकको बैठकले नीतिगत ब्याजदरलाई ०.७५ प्रतिशतबाट बढाएर १ प्रतिशत पुर्याउने निर्णय गरेको हो, जुन सन् १९९५ यताकै सबैभन्दा उच्च दर हो। मध्यपूर्वमा जारी इरान युद्धका कारण विश्वभर जीवनयापनको लागत बढेपछि अन्य देशका केन्द्रीय बैंकहरूले जस्तै जापानले पनि आफ्नो रणनीति परिवर्तन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)