सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा: सञ्चारमन्त्री
nagariknews.nagariknetwork.com · Tue Jul 07 13:50:27 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा रहेको बताएका छन्।
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ केन्द्रीय समितिका पदाधिकारी एवं केन्द्रीय सदस्यहरुसँगको आजको भेटमा उनले सूचनाको हक संरक्षण र संवर्द्धनमा मन्त्रालयले काम गरिरहेको जानकारी गराए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)