कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक बस्दै
clickmandu.com · Tue Sep 08 03:52:27 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दै छ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो १ बजे बैठक बस्ने तय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)