भुटानी शरणार्थी प्रकरणमा कसुर ठहर, सजाय सुनाउन बाँकी
shilapatra.com · Tue Jul 07 14:36:59 GMT 2026

जिल्ला अदालत काठमाडाैंले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा कसुर ठहर गरेको छ । तीन वर्षअघि दायर मुद्दामा जिल्ला अदालत काठमाडौंले कसुर ठहर गरेको हो । यद्यपि सजाय निर्धारण गर्न भने बाँकी छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले १० जेठ २०८० मा दायर मुद्दामा कसुर ठहर गरे पनि सजाय निर्धारणका लागि अलग्गै पेसी तोक्ने आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)