खेलअघि इजिप्टका प्रशिक्षक भन्छन्ः तिनीहरूसँग महान् मेस्सी छन्
onlinekhabar.com · Tue Jul 07 14:44:14 GMT 2026
२३ असार, काठमाडौं । अर्जेन्टिनासँगको खेलअघि इजिप्टका प्रशिक्षक होसाम हसनले आफूलाई प्रमाणित गर्ने एउटा उत्कृष्ट अवसर भएको बताएका हुन् ।
फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा इजिप्टले मंगलबार राति साविक विजेता अर्जेन्टिनासँग खेल्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)