नक्कली शरणार्थी प्रकरण : ७ जनालाई सफाइ, अरू दोषी ठहर (सूचीसहित)
onlinekhabar.com · Tue Jul 07 14:44:08 GMT 2026

२३ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये ७ जनाबाहेक अरूलाई दोषी ठहर गरेको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएकामध्ये ७ जनालाई सफाइ दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)