बीपी प्रतिष्ठानमा आएका बिरामी निजी अस्पतालमा पठाउने चलखेल!
himalpress.com · Tue Jul 07 14:41:01 GMT 2026

इटहरी – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीलाई निजी अस्पतालतर्फ पठाएर अवैध कमिसनको चलखेल गर्ने आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार लामो समयदेखि प्रतिष्ठानमा आउने बिरामीलाई आर्थिक चलखेल र मिलेमतोमार्फत विभिन्न निजी अस्पतालमा पठाइने गरेको जनगुनासोका आधारमा निगरानी बढाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)