जेनजी शहीदको सपना नेपाली समाज परिवर्तनको साझा आकांक्षा हो : कांग्रेस
onlinekhabar.com · Tue Sep 08 04:09:29 GMT 2026

२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसले जेनजी शहीदहरूको सपना कुनै दल वा व्यक्तिको निजी राजनीतिक सम्पत्ति नभएको बताएको छ ।
जेनजी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा मंगलबार विज्ञप्ति जारी गर्दै कांग्रेस नेता भीष्मराज आङ्देम्बेले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)