पोखरा-दुबई उडान : के यसपटक सफल होला अन्तर्राष्ट्रिय उडानको सपना ?
nagariknews.nagariknetwork.com · Tue Jul 07 14:39:54 GMT 2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्ष पूरा हुँदा पनि अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेको छैन।
सरकार र निजी क्षेत्रको पहलमा तीन फरक ठाउँमा पोखराबाट उडान सुरु गर्ने प्रयास भए पनि सबै बालुवामा पानी हालेजस्तै भएको छ। अर्थात् तीन फरक ठाउँमा उडान गर्ने प्रयास विफल भएको छ। २२ अर्ब लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरुमा छिमेकी देश छेन्दू र ल्हासा उडान भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)