१६२ किलो लागुऔषधसहित दुई जना पक्राउ
bishowkhabar.com · Tue Sep 08 04:21:57 GMT 2026

काठमाडौं– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गाबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।
राक्सिराङको भावर हुँदै खरङ्गातर्फ आउँदै गरेको बा प्र ०१–०२५ च ०८७७ नम्बरको कारलाई ग२च ६१५ नम्बरको पिकअपले ‘स्कटिङ’ गर्दै ल्याइरहेको अवस्थामा प्रहरीले दुवै सवारी साधन नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)