मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
gorkhapatraonline.com · Tue Sep 08 04:26:24 GMT 2026

मकवानपुरको मनहरी गाउँपालिकाबाट ठुलो परिमाणको लागुऔषध गाँजासहित दुई जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले मङ्गलबार बिहान मनहरी गाउँपालिका वडा नं. ९ भाबरस्थित भित्री सडकखण्डबाट खरङ्गातर्फ आउँदै उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)