च्याम्पियन्स लिग : को–को छन् उपाधिका दाबेदार र हेर्न लायक खेलाडी ?
ratopati.com · Tue Sep 08 04:30:46 GMT 2026
काठमाडौँ । युरोपेली क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग मङ्गलवारदेखि सुरु हुँदै छ । तर अहिलेदेखि युरोपको क्लब फुटबलको सर्वोच्च ट्रफी कसले उचाल्छ भन्ने चासो र चर्चा सुरु भइसकेको छ ।
गत सिजनको विजेता पेरिस सेन्ट–जर्मेन (पीएसजी) लगातार तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ । लगातार तीन सिजन च्याम्पियन्स लिग जित्नु निकै दुर्लभ उपलब्धि हुनेछ । पछिल्लो पटक रियल म्याड्रिडले २०१५–१८ को अवधिमा लगातार तीन पटक उपाधि जित्दै युरोपेली क्लब फुटबलमा आफ्नो प्रभुत्व स्थापित गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)