अमेरिका–इरान र रुस–युक्रेन द्वन्द्वले जहाज इन्धनको अभाव
kendrabindu.com · Tue Sep 08 04:33:41 GMT 2026

काठमाडौं । मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीचको युद्ध तथा युरोपमा रुस–युक्रेन द्वन्द्वका कारण अन्तर्राष्ट्रिय जलमार्ग प्रभावित हुँदा विश्वव्यापी व्यापारले नयाँ चुनौतीको सामना गरिरहेको छ ।
पानीजहाज तथा विद्युत् गृहमा प्रयोग हुने इन्धन, विशेषगरी हेभी फ्युएल आयल र भेरी लो सल्फर फ्युएल आयलको विश्वव्यापी आपूर्तिमा अभाव देखिएको अलजजिराले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)