गुमेको दृष्टि फर्किँदा…
makalukhabar.com · Tue Sep 08 04:32:10 GMT 2026

कपिलवस्तु । लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले शल्यक्रियापछि पुनः दृष्टि फर्किदा औधि खुसी भए ।
यही भदौ १५ गते आफूलाई पायक पर्ने घर नजिकैको स्थानमा सञ्चालन गरिएको प्रारम्भिक आँखा परीक्षण शिविरमा मोतियाबिन्दु देखिएपछि नगरपालिकाले उपलब्ध गराएको यातायातमार्फत उनी आधारभूत अस्पताल पुगेका थिए । शल्यक्रियापछि आँखाको पट्टी खोल्दा पुनः दृष्टि फर्किदा ७० वर्षीय चौधरी अत्यन्त हर्षित देखिन्थे ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)