पुनः झडपपछि मोरङ कारागारका १८ कैदीबन्दीको स्थानान्तरण
nagariknews.nagariknetwork.com · Tue Sep 08 04:29:40 GMT 2026

मोरङ कारागारभित्र कैदीबन्दीबीच पुनः विवाद र झडप भएपछि १८ जना कैदीबन्दीलाई अन्य जिल्लाका विभिन्न कारागारमा स्थानान्तरण गरेको छ।
सोमबार विराटनगर महानगरपालिका–८ स्थित कारागारको ‘बी’ ब्लकमा रहेका दुई समूहबीच विवादले झडपको सिर्जना भएपछि प्रहरी र कारागार प्रशासनले हस्तक्षेप गरेर विवादित १८ जनालाई मोरङ कारागारबाट अन्यत्र स्थानान्तरण गरेको कारागार प्रशासनले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)