भलिबल खेलेर घर फर्किँदै गरेका किशोर पहिरोमा परी बिते
setopati.com · Tue Sep 08 04:36:35 GMT 2026

भलिबल खेलेर घर फर्किदै गरेका एक जना किशोरको पहिरोमा परी मृत्यु भएको छ।
त्रिवेणी गाउँपालिका–३ लोटाउनेका १७ वर्षीय मदन पुनको उपचारका क्रममा मृत्यु भएको सल्यानका प्रहरी प्रमुख डिएसपी दीपक पातलीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)