बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग
onlinekhabar.com · Tue Sep 08 04:36:23 GMT 2026

२३ भदौ, काठमाडौं । बाढीपीडितहरुका लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ ।
केन्द्रले प्रभावित समुदायको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरेको हो । उक्त रकम केन्द्रका तर्फबाट राजयोगिनी दिदी किरणले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)