छ दशकमा पनि बदलिएन चेपाङहरूको नियति !
baahrakhari.com · Sat May 23 10:02:00 GMT 2026
चितवनको पहाडी क्षेत्र र वरपरका जिल्लाहरूमा पाइने चेपाङ बस्तीको सङ्ख्या त बढेको छैन । तर, पछिल्ला दुईवटा जनगणनामा चेपाङ जातिको कुन जनसङ्ख्या भने क्रमशः बढेको देखिन्छ । परम्परागत जीवन शैलीमा गुजारा गरिरहेका चेपाङहरू मानवीय विकासमा भने निकै पछि परेका छन् ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले नेपालमा चेपाङ समुदायको जनसङ्ख्या बढेर ८४ हजार ३६४ पुगेको देखाउँछ । विसं २०५८ र २०६८ सालमा नेपालमा चेपाङ्को जनसङ्ख्या क्रमशः करिब ५२ हजार र ६८ हजार रहेको तथ्याङ्क छ । चेपाङ समुदाय मूलतः चितवन, मकवानपुर, धादिङ र गोरखाको महाभारत शृङ्खला आसपासका क्षेत्रमा मात्र सघनरूपमा बसोबास गरेको पाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)