भाटभटेनी धरान शाखा पुनः सञ्चालनमा
setopati.com · Tue Sep 08 04:45:28 GMT 2026

भाटभटेनी सुपर मार्केटले धरानस्थित पुतली लाइन शाखा पुनः सञ्चालनमा ल्याएको छ।
भाटभटेनीले मंगलबारदेखि शाखा नियमित रूपमा सञ्चालनमा ल्याएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)