जेनजी शहीद गोपालका बुबा–आमाको कामना- अब कुनै गोपालले रगत बगाउन नपरोस्
sutranews.com · Tue Sep 08 04:48:55 GMT 2026

झापा । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका अर्जुनधारा नगरपालिका–११ का ज्ञानिन्द्र (गोपाल) सेढाईंको परिवार अझै स्तब्ध छ र गोली किन प्रहार गरियो भन्ने प्रश्नको जवाफ खोजीरहेको छ । उनीहरु जेनजी शहीद छोराको स्मृतीमा भावुक मात्र बनिरहेका छैनन्, ज्यान गुमाएका युवाको बलिदानी खेर नजाओस् र अब फेरि कुनै युवाले रगत बगाउन नपरोस् भन्ने कामना पनि गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)