बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेट
setopati.com · Tue Nov 21 13:41:33 GMT 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरू भएको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र शान्ति प्रक्रियालगायत विषयमा संवाद भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)