सरकारी नियन्त्रणमा रहेका ६४९ गाडी फुकुवा
setopati.com · Tue Jun 16 05:40:16 GMT 2026

भन्सार छली र जाँचपासमा मिलेमतो गरिएको आशंकामा सरकारले नियन्त्रणमा लिएकामध्ये ६४९ गाडी फुकुवा गरेको छ।
मुस्ताङ जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबार दिउँसोबाट क्रमश: बिक्रेता कम्पनीहरूले गाडी भित्र्याउन थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)