पर्वतमा सहिदको घरमै पुगे सशस्त्र प्रहरी प्रमुख पौडेल, दोसल्ला ओढाएर गरे सम्मान
ratopati.com · Tue Jun 16 05:52:12 GMT 2026

पर्वत । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संगठन सधैँ सहिद परिवारको साथमा रहेको बताएका छन्।
सहिदले बगाएको रगत र पसिनाका कारण नै आज संगठन यो उचाइसम्म आइपुगेको स्मरण गर्दै उनले सहिदका हरेक परिवारको सुख दुःखलाई आत्मसात गरेर संगठन अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)