विश्वकप निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउन सांसदको माग
baahrakhari.com · Tue Jun 16 05:54:56 GMT 2026
काठमाडौं । नेकपाका सांसद प्रमेशकुमार हमालले विश्वकप निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले सेवाप्रदायकको मनोपोली भएको बताए ।
“वर्ल्डकप मेरो पनि चासोको विषय हो । युवाहरूको त झनै चासो छ । तर, ९९९ रुपैयाँ तिनुपर्छ । मनोपोली छ,” उनले भने, “कयौँ मान्छे व्यघ्र हुँदा पनि आफ्नो पहुँच पुर्याउन सकेका छैनन् ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)