नेपालको विपद्प्रति अस्ट्रेलियाले जनायो ऐक्यबद्धता
reportersnepal.com · Tue Sep 08 05:05:30 GMT 2026

काठमाडौँ । अस्ट्रेलियाले नेपालमा हालै रुसुुवामा आएको विनाशकारी विपत्तिप्रति दुःख व्यक्त गर्दै नेपाली जनता र सरकारसँग ऐक्यबद्धता जनाएको छ।
अस्ट्रेलियाली विदेश मामिला मन्त्री पेनी वङले मंगलबार क्यानबेरास्थित नेपाली दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेका छन्। उनले बाढीबाट प्रभावित अस्ट्रेलियाली नागरिकलाई सहयोग पुर्याएकोमा नेपालप्रति आभार व्यक्त गर्दै नेपाली जनता र सरकारप्रति निरन्तर साथ र सहानुभूति रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)