परराष्ट्रमन्त्री खनाल र सीपीपीसीसीका अध्यक्ष वाङबीच भेटवार्ता
lokaantar.com

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी)को राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच आज बिहान बेइजिङमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध आयामहरूमा छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)