स्पेनलाई बराबरीमा रोकेपछि मैदानमै रोए गोलरक्षक वोजिन्हा
barnanmedia.com · Tue Jun 16 05:57:56 GMT 2026
विश्वकप फुटबलको आफ्नो पहिलो खेलमै उपाधि दाबेदार टोली स्पेनलाई बराबरीमा रोकेर सनसनी मच्चाएपछि केप भर्डेका गोलरक्षक वोजिन्हा मैदानमै धुरुधुरु रोए। खेलमा सानदार प्रदर्शन गर्दै नायक बनेका उनी आफ्नो ऐतिहासिक सफलतामा परिवारलाई सम्झिएर भावुक बनेका हुन्।
खेलपछि प्रतिक्रिया दिँदै गोलरक्षक वोजिन्हाले आफू हजुरबुबा र हजुरआमासँग हुर्किएकाले उहाँहरूलाई सम्झेर रोएको बताए। केही वर्षअघि संसार छाडेका उहाँहरू आफ्नो जीवनको सर्वस्व र सबथोक भएको उनले उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)