प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
barnanmedia.com · Tue Jun 16 05:59:09 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सदनमा आएर प्रधानमन्त्रीले आफ्नो विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने चेतावनी दिएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद प्रमेश हमालले प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउने र संसद्को रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)