कर्णाली राजमार्गमा पहिरोको वितण्डा, यातायात प्रभावित
arthadabali.com · Tue Sep 08 05:14:49 GMT 2026

सुर्खेत / लगातारको वर्षासँगै पहिरो खस्दा कर्णाली राजमार्गका सुर्खेत, कालिकोट, जुम्ला र मुगु सड्क खण्डमा यातायात प्रभावित भएको छ । सुर्खेतको औलिंसेदेखि कालिकोटको गगनेखोला हुँदै जुम्ला र नाग्मा–गमगढी सडकसम्मका विभिन्न स्थानमा पहिरो खसेपछि यात्रु तथा मालवाहक सवारीसाधनले सास्ती खेपिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)