बाबर हायातको शतकमा हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य
barnanmedia.com · Tue Sep 08 05:13:54 GMT 2026
काठमाडौं । बाबर हायातले शानदार अविजित शतक बनाएपछि हङकङले एसीसी प्रिमियर कपमा नेपालविरुद्ध २६१ रनको योगफल खडा गरेको छ ।
हङकङले ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको हो । एक समय १३३-७ को अवस्थामा रहेको हङकङका लागि बाबर हायातले शतक बनाएर एहसान खानसँग १२८ रनको अविजित साझेदारी बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)