भाटभटेनीको धरान स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
ratopati.com · Tue Sep 08 05:31:18 GMT 2026

काठमाडौं । भाटभटेनी सुपर मार्केटको धरानस्थित स्टोर भोलि (बुधबार)देखि पुनः सञ्चालनमा आउने भएको छ ।
धरानको पुतली लाइनमा रहेको भाटभटेनी सुपर स्टोर २०८३ भदौ २४ गतेदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)