नेपालका बाढीपीडितको सहयोगका लागि बेलायतमा रेस्टुरेन्ट मालिकले सुरु गरे चन्दा संकलन
clickmandu.com · Tue Sep 08 05:30:42 GMT 2026

एजेन्सी । एक नेपाली रेस्टुरेन्ट मालिकले आफ्नो देशमा आएको विनाशकारी बाढीबाट प्रभावित मानिसहरूलाई सहयोग गर्न रकम संकलन गरिरहेको बीबीसीले लेखेको छ ।
दुई हप्ताअघि हिमचट्टान चोइटिएका कारण आएको विश्वास गरिएको आकस्मिक बाढीले सीमावर्ती गाउँहरू बढार्दा १ हजारभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ भने ५ हजारभन्दा बढी अझै बेपत्ता छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)