प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता नभएसम्म संसद अवरोध जारी रहने नेकपाको चेतावनी
makalukhabar.com · Tue Jun 16 06:24:31 GMT 2026

काठमाडौं । प्रतिपक्ष दल नेकपाका सांसद प्रमेश हमालले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको अभिव्यक्ति फिर्ता नलिएसम्म र संसदको अभिलेखबाट नहटाएसम्म विपक्षी दलहरूको विरोध जारी रहने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै हमालले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको आरोप लगाउँदै त्यसलाई तत्काल फिर्ता लिनुपर्ने माग दोहोर्याए । उनले प्रधानमन्त्रीले माफी माग्नुपर्ने र उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने विपक्षी दलहरूको अडान रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)