विश्वकप नि:शुल्क हेर्ने व्यवस्था गर्न सांसद हमालको माग
shilapatra.com · Tue Jun 16 06:23:23 GMT 2026

नेकपाका सांसद प्रमेश हमालले फिफा विश्वकप२०२६ निःशुल्क हेर्ने व्यवस्था मिलाउन माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले विश्वकप देखाउने नाममा मनपरी पैसा असुलिएको बताए ।
विश्वकप हेर्नलाई ९९९ तिर्न परेकोमा उनको विरोध छ । ‘विश्वकप हेर्दा मनपरी रूपमा पैसा असुलिएको छ । अब त मनोपोलीले आम्दानी पनि भइसक्यो होला, नेपाल सरकारले आफ्नो टेलिभिजन च्यानलबाट नागरिकले विश्वकप हेर्न पाउने व्यवस्था गरोस्,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)