‘गोपाल गयो, अब अर्को गोपाल नजाओस्’
kendrabindu.com · Tue Sep 08 05:38:19 GMT 2026

झापा । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका अर्जुनधारा नगरपालिका–११ का ज्ञानिन्द्र (गोपाल) सेढाईंको परिवार एक वर्ष बित्न लाग्दा पनि शोकबाट बाहिरिन सकेको छैन। परिवारको मनमा अझै पनि एउटै प्रश्न छ- दोषी नभएका गोपालमाथि किन गोली चलाइयो ?
गोपालको बलिदानी खेर नजाओस् र भविष्यमा परिवर्तनका नाममा कुनै पनि युवाले ज्यान गुमाउन नपरोस् भन्ने कामना परिवारले गरिरहेको छ । गत वर्षको आन्दोलनमा गोपालको मृत्यु भएको एक वर्ष पुग्न लाग्दा उनका ८३ वर्षीय बुबा धनपति सेढाईंका लागि छोराको सम्झना अझै ताजा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)