मानव अधिकार आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग
annapurnapost.com · Tue Sep 08 05:35:53 GMT 2026

काठमाडौं : प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन-जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
जेन-जी आ्न्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा मंगलबार विज्ञप्ति जारी गर्दै आङ्देम्बेले घटनामा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)