दाइले दले आफ्नै भाइलाई कालोमोसो !
canadanepal.com · Tue Sep 08 05:39:04 GMT 2026

सुर्खेत । पूर्व गाउँ विकास समितिका सचिव लक्ष्मणप्रसाद शर्माले आफ्नै भाइ नारायणप्रसाद शर्मालाई आज बिहानै कालोमोसो दलेका छन्।
वीरेन्द्रनगर वडा नम्बर २, टेम्पोपार्कमा अवस्थित एक ग्यास पसलमा लाइन बसेको समयमा वीरेन्द्रनगर-१ निवासी लक्ष्मण शर्माले आफ्नै भाइ नारायणलाई कालोमोसो दलेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)