बाँकेमा फलफूल खेतीतर्फ बढ्दै किसानको आकर्षण
gorkhapatraonline.com · Tue Sep 08 05:44:20 GMT 2026

बाँकेका विभिन्न बजारमा पछिल्लो समय फलफूलको माग बढ्दै गएको छ । बजारमा फलफूलको माग बढेसँगै यहाँका किसान पनि यस खेतीतर्फ थप आकर्षित र उत्साहित हुन थालेका छन् ।
राप्तीसोनारी गाउँपालिका–२, कचनापुरका किसान शान्तराज गौतमले प्राकृतिक रूपमा व्यावसायिक मेवा खेती गर्दै आउनुभएको छ । उहाँले आफैँ बेर्ना उत्पादन गरी रोपेका ३६० वटा मेवाका बिरुवामा अहिले लटरम्म फल लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)