हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य, सन्दीपलिए चार विकेट
neplays.com · Tue Sep 08 05:48:00 GMT 2026
काठमाडौं। मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ ।
क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा जारी खेलमा हङकङले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)