बारामा आफ्नै कार्यकर्ताबाट लखेटिएका रास्वपा सांसद रहबर अन्सारी के भन्छन् ?
nepalviews.com · Sat May 23 11:08:32 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा रास्वापाका नेता रहबर अन्सारीले बाराको कलैयामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठकमा सामान्य विवाद मात्र भएको तर ‘लखेटिएको’ भन्ने कुरा झुठो भएको बताएका छन् ।
अन्सारीले हिँडिरहेको दृश्यलाई लखेटिएको भनेर केही मिडियाले अतिरञ्जित गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)