गोरखामा युवालाई कुटपिट गरी हत्या गरेको आरोपमा ४ जना पक्राउ
setopati.com · Tue Jun 16 06:39:39 GMT 2026

गोरखामा एक जना युवामाथि कुटपिट गरी हत्या गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
गोरखा नगरपालिका-७ छिपिटोलमा ३२ वर्षीय सन्तबहादुर गुरूङलाई जेठ २७ गते मध्यराति कुटपिट भएको थियो। कुटपिटबाट घाइते भएका उनलाई उपचारका लागि प्रदेश अस्पताल गोरखामा लगिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)