फर्किएर हेर्दा जेन–जी क्रान्ति
annapurnapost.com · Tue Sep 08 05:45:50 GMT 2026

जेन–जी क्रान्ति पूर्ण थियो, उपलब्धिहरू चाहिँ अर्धपथमा नै अडकए कि जस्तो देखिँदैछ।
आज भदौ २३, नवयुवाको आह्वानमा सशक्त क्रान्ति सम्पन्न भएको एक वर्ष पूरा भएको छ। गत वर्ष जेन–जी क्रान्तिले देशको राजनीतिक पर्यावरणलाई एक असोचनीय नयाँ मोडमा डोहोर्याएपछि उठेका केही बहस÷प्रतिबहसहरू आजसम्म पनि समान रफ्तारमा छन्। अहिलेसम्म विश्वासिलो हिसाबले निरूपण नभएका दासढुंगा घटना, राजदरबार हत्याकाण्डजस्तै यो क्रान्तिका केही पक्षहरू पनि इतिहासमा सायद सदैव अनुत्तरित रहनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)