एक वर्षपछि भदौ २३ : सरकार बदलियो, राज्यको चरित्र बदलियो त ?
ratopati.com · Tue Sep 08 05:59:45 GMT 2026

जेनजी आन्दोलन एक वर्ष पूरा भएको छ । यही बेला डा. मधु घिमिरेले गत भदौ २४ गतेको घटनालाई स्मरण गर्दै फेसबुकमा लेख्नुभएकाे एउटा स्टाटसले मलाई झल्याँस्स बनायाे । उहाँले लेख्नुभएको छ, `गत २०८२ भदौ २४ गते नेपाली सेनाको वास्तविक गल्ती चाहिँ दुईचार बदमास् नेता भनाउँदा भ्रष्ट व्यक्तिहरूलाई बचाउनमा लाग्नु तर देशका महत्वपूर्ण संरचनाहरूको संरक्षणमा नलाग्नु नै हो । यी चोरहरूलाई जनताको हातमा छोडिदिएर भौतिक संरचनाहरूको संरक्षण सराहनीय हुने थियो ।´
लाेकतान्त्रिक आन्दाेेलनमा जाेडिएकाे एक चिकित्सककाे यो टिप्पणी एक वर्षअघिको घटनामाथिको पुनर्समीक्षा हाे । त्यसैले तत्कालको आवेग मात्र भनेर यसलाई बुझ्नु हुँदैन । एक वर्षको राजनीतिक यात्रापछि गरिएको मूल्यांकनका रूपमा हेर्दा भदौ २३ र २४ को आन्दोलनको मूल प्रश्न अझै जीवित छ । पुराना भ्रष्ट नेताहरूकाे अझै ताउरमाउरले त्याे आन्दाेलनलाई गिज्याइरहेकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)