एनभिएल : पहिलो जितको खोजीमा रहेको मधेश खप्तडसँग भिड्दै, सगरमाथालाई काठमान्डुको चुनौती
neplays.com · Tue Sep 08 05:57:00 GMT 2026
नेपाल भलिबल लिग (एनभीएल)’मा मंगलबार दुई खेल हुँदैछन् ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा पहिलो खेलमा खप्तड फाल्कन्स र मधेश वारियर्स भिड्नेछन् । यो खेल १६:०० बजे शुरू हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)