एनआईएमबी अध्यक्ष पाँडे ४० लाख धरौटीमा रिहा, स्मार्ट टेलिकमक प्रकरणमा कानुनीप्रक्रिया पूरा गरेको दाबी
nepalviews.com · Tue Sep 08 05:59:52 GMT 2026

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई काठमाडौं जिल्ला अदालतले ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा सोमबार अदालतमा उपस्थित भएका पाँडेलाई जिल्ला न्यायाधीश नवराज दुलालको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)